संघीय संसदमा प्री बजेटमाथि छलफल शुरु

संघीय संसदमा आजबाट प्री बजेट माथि छफफल शुरु भएको छ । जारी प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)का सांसद विष्णु पौडेल लगायतका सांसदले छलफलमा भाग लिनु भएको देखिएको छ । प्री बजेट माथि सांसदहरुले आफ्नो दृष्टिक‍ण प्रस्तुत गरि सकेपछि यही माघ २७ गते अर्थ मन्त्,ी डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको सिद्धान्त बारेमा जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ

Leave a Reply