सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमती

नक्कली भुटानी शरणार्थीको आवरणमा ठगी गर्ने गिरोहमा सम्लग्न भएको अभियोगमा हिजो साझ बुटवलबाट पक्राउ परेका सन्दीप रायमाझीलाई आज काठमाडौं जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको बताइएको छ ।

उपप्रधानमन्त्री भई सकेका नेकपा (एमाले)का सचिव तथा सांसद ट‍ोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले हिजो साझ बुटवलबाट पक्राउ गरि भैरहवामा राखेर आज बिहान बुद्ध एयरबाट काठमाडौं ल्याई काठमनडौं जिल्ला अदालत पु-याइएको थियो ।

Leave a Reply