सभामुखले आफूहरुलाई बोल्न नदिएको भन्दै राप्रपाका सांसदहरुद्वारा वेल घेराउ र नाराबाजी

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आफूहरुहरुलाई बोल्न नदिएको भन्दै राप्रपाका सांसदहरुले वेल घेराउ गरि नाराबाजी गरेका छन् ।

त्यसैबेला प्रतिनिधि सभाको सुन्य समयमा नेकपा (माके)की सांसद विमला सुबेदीले भ्रष्टाचारीहरुलाई कारवाहीको माग गरिन् ।

यस अघि गत सोमबार बसेको प्रतिनिधि सभाको ब‌ठकमा सभामुख घिमिरेले आफूलाई बोल्न नदिएको भन्दै सांसद डा. अमरेशकुमार सिंहले कपडा फुकालेर अर्धनग्न भई विरोध गरेका थिए ।

Leave a Reply