नेपाल प्रहरीका ४ जना डीआईजी एआईजीमा बडुवा सिफारिस

नेपाल प्रहरीको रिक्त रहेका ४ अतिरिक्त प्रहरी महानिरीक्षक पद पूर्तिको लागि गृह मन्त्रालयका सचिवको नेतृत्व र प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बडुवा समितिले ४ जना प्रहरी नायव महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बडुवाको लागि सिफनरिस गरेको छ । प्रहरी अतिरिक्त महानिरीकमा बढुवा सिफारिस भएका प्रहरी नायव महानिरीक्षकहरुमा सन्दीप भण्डारी, सुदीप गिरी , मीरा चौधरी र टेकबहादुर तामाङ हुनुहुुन्छ ।

Leave a Reply