सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा आवेदन माग गरेको छ । शुक्रबार उक्त बलको प्रधान कार्यालयले सूचना जारी गरि सो माग गरेको हो ।

नेपाल प्रहरीको रिक्त एआईपीसँगै डीआईजीपीमा पनि बडुवन सिफारिस
नेपाल प्रहरीले रिक्त अतिरक्त महानिरीक्षक (AIG) पदमा २ जना नायव महानिरीक्षक (DIG) र नायव महानिरीक्षक (DIG) का लागि ५ जना बरिष्ठ प्रही उपरिक्षक(SSP) लाई बडुवा सिफारिस गरेको जनाएको छ ।








