प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटर व्याज पीडितका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै अन्तत: सरकारी वार्ता टोली र मिटरव्याज विरुट्धको संघर्ष समिति बीच शनिबनर साझ ५ बुँदे सहमती भएको छ । उक्त सहमतीको दुबै पक्षबाट इमान्दारीपूर्वक कार्यान्वयन हुनु पर्ने नागरिकहरुको माग छ ।






