सरकार समीकरण बदलिएसँगै सेयर बजारमा उत्साह, बजार ११७ अंकले बडेर बन्द

एकाएक सरकार समीकरण बदलिएसँगै आज सेयर बजारमा उत्साह देखियो । बजार खुलेको १ घण्टामै ११७ अंकले बढेर सेयर बजार बन्द भएको छ । आज सबै समुहको नेप्से परिसुचकमा वृद्धि भयो । ।

Leave a Reply