साउनमै कर तिर्ने करदाताले यो वर्ष पाएनन् कर छुट सुविधा

विगतका वर्षहरुमा साउनै कर तिर्दा करदाताले पाउदै आएको कर छुट सुविधा यो वर्ष खारेज भएको छ । आफ्नो व्यापार व्यवसाय आदिको कर तिर्न आन्तरिक राजश्व कार्यालय पुगेका कतिपय करदाताहरु साउनमै कर तिर्दा विगतमा जस्तो कर छुटको सुविधा नपाएपछि निराश देखिऐका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थ मन्त्री बनेपछि यो कर छुट सुविधा खारेज भएको सरोकारवालाहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *