साफ यु १९/यु १६ महिला च्याम्पियनशिपको लागि महिला खेलाडी छनौट गर्दै एन्फा

अखिल नेपाल फुटबल संघले २०८० माघ १८ देखि २८ गतेसम्म र २०८० फाल्गुण १८ देखि २८ गतेसम्म हुने साफ यु १९ / यु १६ महिला च्याम्पियनशिपको लागि आजदेखि स्कुल , कलेज लगायतबाट महिला खेलाडी छनौट शुरु गरेको जनाएको छ । यसका लागि एन्फाले आफ्ना ४८ वटै जिल्ला फुटकल संघलाई पत्राचार गरेको जनाएको छ । आजदेखि यही पुस ६ गतेसम्म यु १९ र यही पुस ७ देखि १२ गतेसम्म यु १६ महिला फुटबल खेेलाडी छनौट गर्ने जनाइएको छ ।

Leave a Reply