सामुदायिक विद्यालयको कर्मचारी व्यवस्थापन सम्बन्धमा शिक्षा तथा मानव श्रोत केन्द्रको पत्राचार

सामुदायिक विद्यालयको कर्मचारीको व्यवस्थाप सम्बन्धमा शिक्षा तथा मानव श्र‍ोत विकास केन्द्र, ले सबै शिक्षा विकास तथा समन्वय इकाइ र सबै स्थानीय तहलाई पत्रचार गरेको जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिलाई बोधार्थ दिएको सो पत्रमा शिक्षा नियमावली,२०५९ र स्थानीय सरकार सञ्चालन ऐन,२०७४ बमोजिम सामुदायिक विद्यालय कर्मचारी व्यवस्थापन गर्नु पर्ने विषय उल्लेख छ ।

Leave a Reply