सामुदायिक साक‍ोसमा भएक‍‍ो च‍ोरीको नेफ्स्कून साकोस म्यानेजर्स क्लवक‍ो भत्सर्ना

नेफ्स्कून साक‍‍‍‍ोस म्यानेजर्स क्लवले काभ्रेपलाञ्च‍कको पनौती नगरपालिका -४, मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालयमा यही बैशाख १८ गते भएको च‍ोरीको भत्सर्ना गर्दै उक्त आपराधिक कार्यमा सम्लग्नलाई कडा कारवाही गर्न प्रेस विज्ञप्ति मार्फत माग गरेकोछ ।

सहकारी संघ/ संस्थामा बेलाबखत यस्ता चोरीका घटना हुँदै आएकाले सहकारी अभियान्ताहरुले यस्ता आपराधिक घटना दोहोरिन नदिन र सहकारी क्षेत्रमा सुरक्षा प्रदान गर्न सरकारलाई अनुर‍ोध गर्दै आएका छन् ।

Leave a Reply