सीपफिल्डिङ तर्फको कोरियन भाषा परीक्षामा ४,०९८ जना उत्तीर्ण

आज सम्पन्न सीपबिल्डिङ तर्फको कोरियन भाषा परीक्षामा ४,०९८ जना उत्तीर्ण भएका छन् । ई.पी.एस. क‍‍‍‍‍ोरियन शाखाद्वारा प्रकाशित सूचनामा स‍‍ो कुरा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *