सीप बिल्डिङतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा पास गरेका उम्मेद्वार दोश्रो चरणक परीक्षा यही मंसिर २४ देखि २८ गतेसम्म हुने ई.पी.एस. कोरिया शाखाले जनाएको छ । यसतर्फ पहिलो चरणमा ४,०९८ जना उत्तीर्ण भएका थिए ।