२७औं पटक सगरमाथा शिखर पुगे कामिरिता शेर्पा

स‍‍‍‍ोलुखुम्बुका ५३ वर्षीय कामिरिता शेर्पा यस अघिको आफ्न‍ै विश्व किर्तिमान भंग गरि आज विहान ८ बजे २७औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएको सेभेन समिट ट्रेक्सले जनाएक‍ो छ । सेभेन समिट ट्रेक्समा सिनियर गाइडको जिम्मेवारीमा रहेर कार्य गर्दै आएका कामिरिता शेर्पाले २२ वर्षको उमेरदेखि हिमाल आरोहण शुरु गरेको जानकारहरुको भनाइ छ । उनलाई यतिबेला विभिन्न संघ/संस्था तथा व्यक्तिहरुले बधाइ ज्ञापन गरिरहेका छन् ।

Leave a Reply