नेपालमा बी.एफ.-७ पुष्टि भएको छैन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म बी.एफ.-७ पुष्टी नभएको जनाएको छ । आज सो मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी सो कुरा उल्लेख गर्दै माक्स लगाउन र दुरी कायम गर्न सबैमा अनुरोध गरेटको छ ।

……………………………………………………………………………………

Leave a Reply