भक्तपुर जिल्ला प्रशासनद्वारा १८ बुँदे आदेश जारी

भक्तपुर/ आज विहान १ बजेदेखि लागू हुने गरी मंगलबार भक्तपुर जिल्ला प्रशासन कार्यालयले १८ बुँदे आदेश जारी गरी त्यसलाई पालना गर्न भक्तपुर जिल्लाबासीहरुलाई अनुरोध गरेको छ । अनुगमनको क्रममा त्यसलाई कसैले अबज्ञा गरेको पाइएमा उसलाई संक्रामक ऐन २०२० अनुसार कारबाही हुने उक्त आदेशमा उल्लेख छ ।

Leave a Reply