चम्किला तारा महिला साकोसकी अध्यक्ष राना उपाध्यक्ष र आधारशिला साकोसका अध्यक्ष के.सी.वडाध्यक्षमा निर्वाचित

काठमाडौं/ काठमाडौंको बलम्बुमा रहेको चम्किला तारा महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष तारा राना तिमिल्सिना काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यही बैशाख ३० गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माके) गठबन्धनको तर्फबाट नेकपा (माके)की…













