Avatar photo

Arjun Karki

पूर्व प्रधानमन्त्री खनालको नर्भिक अस्पतालमा उपचार हूदै

काठमाडौं / नेकपा(एमाले) का खनाल-नेपाल खेमाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या आएपछि आज नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका पूर्व प्रधानमन्त्री खनाललाई अक्सिजन लगाएर उपचार गरिरहेको बताइएको छ…

निशेधाज्ञाले आर्थिक क्षेत्र प्रभावित

काठमाडौं / कोरोना संक्रमण महामारीको रुपमा फैलिएसँगै देशभरका ७५ वटा जिल्लाका स्थानीय प्रशाशनले एक पछि अर्को गर्दै निशेधाज्ञा लगाएसँगै मुलुकको आर्थिक क्षेत्र प्रभावित भएको देखिएको छ । निशैधाज्ञाकै कारण होटल , फेन्सी व्यवसाय , सार्वजनिक यातायात , मनोरञ्जन लगायतका क्षेत्र…

राष्ट्रिय सहकारी बैंक लि.का संस्थापक अध्यक्ष जोशीको निधन

काठमाडौं / बरिष्ठ सहकारी अभियान्ता तथा राष्ट्रिय सहकारी बैंक लि.का संस्थापक अध्यक्ष एवं समाजसेवी राजेशहरि जोशीको २०७८ जेठ ३० गते साँझ ६:४० बजे ६४ वर्षको उमेरमा निधन भएको छ । बौद्धिक व्यक्तित्व जोशीले राष्ट्रिय सहकारी बैंक लि.को स्थापना भएसँगै लगातार…

हिमचुली साकोस, रुपन्देहीको कार्यालय बिहान १० देखि अपरान्ह ३ बजेसम्म सञ्चालन हुदै

भैरहवा / रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ मा मुख्य कार्यालय रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लि. को मुख्य कार्यालय सहित सम्पर्क कार्यालयहरु २०७८ जेठ ३० गतेबाट दैनिक ५ घण्टा सञ्चालन शुरु भएको छ । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म…

भक्तपुर जिल्ला बचत संघको लेखा सुपरीवेक्षण समितिले ग-यो क्षमता अभिबृद्धि तालिम

भक्तपुर/ यहाँ जेष्ठ २९ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को लेखा सुपरिवेक्षण समितिको आयोजना तथाा नेफस्कूनको प्राविधिक सहयोगमा अनलाइन लेखा सुपरिवेक्षण तालिम सम्पन्न भयो । सो अवसरमा उक्त संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले लेखा सुपरीवेक्षण समिति सक्रिय…

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

पोखरा / लामो समयको रस्साकस्सी पछि अन्तत: नेपाली काँग्रेसका गण्डकीका प्रदेशसभाका दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल केहीबेर अगाडि गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । नेपालको संविधान ,२०७२ को धारा १६८(५) बमोजिम गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री…

प्रधानमन्त्रीको हत्या गर्ने भन्ने अभिव्यक्ति आपत्तीजनक : एमाले , आफ्नो अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : सभासद वैद्य

काठमाडौं/ यही जेठ २८ गते बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा व्यक्त गर्ने क्रममा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हत्या गर्ने भन्ने दिएको अभिव्यक्तिप्रति नेकपा(एमाले) ले आपत्ति जनाएको छ । सो पार्टीको ओली…