टोखा र ग्रीनल्याण्डमा खुले बजाजका नयाँ सर्भिस सेन्टर

काठमाडौं / नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. अन्तर्गत बिगत १५ बर्षदेखि निरन्तर सेवा दिदै आएको ब्रदर अटो प्रा.लि.ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउटलेट सेल तथा सर्भिसिङ सेन्टर काठमाडौंको टोखा र ग्रीनल्याण्डमा खोलेको छ । उसले नयाँ भाट्भटेनीसगै बजाज मोटरसाइकल स्वरुम (showroom) तथा सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको छ…












