चैत्र ३ गते सीएनआईको आयोजनामा महिला नेतृत्व सम्मेलन हुने

नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय स्तरको दोश्रो महिला नेतृत्व सम्मेलन, २०८१ ( 2nd women Leadership Summit,2025) यही चैत्र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको जानकारी मंगलबार आयोजित…