Category अर्थ

व्याजदर परिवर्तन सम्बन्धी नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं/ नेपाल राष्ट्र बैंकले आफूबाट इजाजत प्राप्त बैंकको व्याजदर परिवर्तन सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ । २०७८ कार्तिक २ गते जारी गरिएको सो निर्देशन अनुसार बैंकहरुले बढीमा १० प्रतिशतसम्म मात्रै व्याजदर परिवर्तन गर्न सक्ने छन् ।

सार्वजनिक यातायातका सवारी साधनको भाडा बृद्धि, काठमाडौं उपत्यकामा रु.१८ देखि रु.३५ सम्म भाडादर कायम

काठमाडौं/ बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७८ कार्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा चल्ने सवारी साधनको भाडा बृद्धि गरेको जनाएको छ । जस अनुसार ०-५ कि.मी. सम्म दुरीको भाडा रु.१८,०-१० कि.मी.सम्म दुरीको भाडा रु.२३,०-१५ कि.मी.दुरीको भाडा रु.२७,…

प्रहरीको राशनमा १५ प्रतिशत बृद्धि

काठमाडौं/ सरकारले नेपाल प्रहरी र संसस्त्र प्रहरी बलको राशनमा १५ प्रतिशत बृद्धि गरेको जनाइएको छ । अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले सो सम्बन्धी फाइलमा हस्ताक्षर गर्नु भएको बताइएको छ । पूर्ववर्ती ओली नेतृत्वको सरकारले प्रहरीको राशनमा १५ प्रतिशत बृद्धि…

पूँजी बजारको विकासको लागि नेपाल इन्भेष्टर्स फोरमको माग

काठमाडौं / पूँजी बजार लगातार घटिरहेको बेला नेपाल इन्भेष्टर्स फोरमले चिन्ता व्यक्त गरेको छ । सो फोरमले आज प्रेस विज्ञप्ति मार्फत पूँजी बजारको विकास र विस्तारको लागि सरकार समक्ष ५ बुँदे माग गरेको छ ।

गाडी भाडा मनपरी

काठमाडौं/ हिजोबाट काठमाडौं उपत्यका सहितका कतिपय सार्वजनिक यातायातका सवारी साधनले भाडा बढाएका छन् । उनीहरुले गाडी चढ्नासाथ रु.२० भाडा लिन थालेका छन् तर कतिपय सवारी साधनले भने आज पनि पुरानै भाडा लिएको देखिएको छ ‌। दशैं नजिकै गर्दा सार्वजनिक यातायातका…

निशेधाज्ञाले आर्थिक क्षेत्र प्रभावित

काठमाडौं / कोरोना संक्रमण महामारीको रुपमा फैलिएसँगै देशभरका ७५ वटा जिल्लाका स्थानीय प्रशाशनले एक पछि अर्को गर्दै निशेधाज्ञा लगाएसँगै मुलुकको आर्थिक क्षेत्र प्रभावित भएको देखिएको छ । निशैधाज्ञाकै कारण होटल , फेन्सी व्यवसाय , सार्वजनिक यातायात , मनोरञ्जन लगायतका क्षेत्र…