Category समाज

पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा सवार २ जनाको अवस्था अझै अज्ञात, खोजी कार्य जारी

आइतबार बिहान पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९- एन एएनसी एटीआर-७२ हवाई जहाजमा सवार ७० जनाको शव भेटिएपनि २ जनाको अवस्था भने अझै अज्ञात रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय , कास्कीले जनाएको छ । भेटिएका मध्ये हिजो निशान्त…

पोखरा जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६८ पुग्यो , ११ जनाको सनाखत , लोक गायिका छन्त्यालको पनि मृत्यु

आज विहान पोखरामा भ एको यति एयरलाइन्स जहाज दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६८ पुगेको र मृतकहरुमध्ये ११ जनाको शव सनाखत भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । सो प्राधिकरणले केही बेर अगाडि प्रेस विज्ञप्ति जारी उक्त कुरा बताएको…

यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाडौंबाट पोखराका लागि उडेको विमान उडेको १८ मिनेटपछि नै पोखरा महानगरपालिका-१७, घारीपाटन स्थिती खोचमा दुर्घटना भएको समाचार सार्वजनिक भयो । अहिलेसम्म २९ जनाको निधन भएको जनाइएको छ । ३ बालबालिका, ४१ महिला र २७ पुरुष गरी ६८ जना यात्रु र…

शिक्षक किताबखाना अगाडि बस्ने ट्याक्सीको मनोमानी भाडाले यात्रु हैरान

काठमाडौंको ताहचलमा रहेको शिक्षक किताबखाना अगाडि यात्रु कुरेर बस्ने ट्याक्सीले मनोमानी भाडा लिदा यात्रु हैरान देखिएका छन् । विशेषगरी काठमाडौं उपत्यका बाहिरबाट निबृत्त भएर पेन्सनपट्टा बनाउन आएका शिक्षक बढी मारमा पर्ने गरेको देखिएको छ । शिक्षक किताबखानाबाट पेन्सनपट्टा पाएपछि त्यसलाई…

आजबाट अग्रेजी नयाँ वर्ष सन् २०२३ आरम्भ

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२३ आरम्भ भएको छ । अंग्रैजी नयाँ वर्ष आरम्भको अवसरमा मानिसहरु एक अर्कामा शुभकामना आदानप्रदान गरिरहेका छन् । नयाँ वर्ष आरम्भ भएसँगै बितेको वर्षको समीक्षा गरी यो नयाँ बर्षलाई सुखमय बनाउन र बितेको बर्षको अधुरा…

सहकारी विद डा.देशमर्दन बस्न्यात नेफ्स्कून विद्वता पुरस्कारबाट सम्मानित

यस वर्षको नेफ्स्कून विद्वता पुरस्कारबाट सहकारी विद डा. देशमर्दन बस्न्यात सम्मानित हुनुभएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार सम्पन्न नेफ्स्कूनको ३१औं वार्षिक साधारण सभाको अवसरमा डा.बस्न्यातलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो । काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारस्थित वचन बचत तथा…

नेफ्स्कून पत्रकारिता पुरस्कार पत्रकार माधव खड्कालाई प्रदान

यस वर्षको नेफ्स्कून फत्रकारिता पुरस्कार पत्रकार माधवकुमार खड्कालाई प्रदान गरिएको छ । नेपालपत्र न्युज डट कमका सम्पादक खड्कालाई शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नेफ्स्कूनको ३१औं वार्षिक साधारण सभामा पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका नि:वर्तमान अध्यक्ष केशवप्रसाद…

आजबाट उत्तरी गोलार्धमा दिन लम्बिन र दक्षिणी गोलार्धमा दिन छोटिन शुरु

आजबाट पृथ्वीको उत्तरी गोलार्धमा दिन लम्बिन र दक्षिण गोलार्धमा दिन छोटिन शुरु भएको छ । हरेक वर्षको डिसेम्बर २१ तारेकको दिन उत्तरी गोलार्धमा दिन सबैभन्दा छोटो र रात सबै भन्दा लामो तथा दक्षिणी गोलार्धमा दिन सबैभन्दा लामो र रात सबैभन्दा…

चोलेन्द्र शमशेर जबराद्वारा प्रधानन्यायधीश क्वाटर खाली , जबराको निबृत्तिभरण अन्यौलमा

निलम्बनकै अवस्थामा ६५ वर्षे उमेर हदका कारण मंगलबार प्रधानन्यायधीश पदबाट अनिवार्य अवकास पाएका चोलेन्द्र शमशेर जबराले बुधबार प्रधानन्यायधीश क्वाटर छाड्नुभएको छ तर उहाँको निवृत्तिभरण सहितको सेवा सुविधाको विषय भने अन्यौल देखिएको छ । महाअभियोग सम्बन्धी नयाँ ऐन बनी नसकेकोले अन्यौलको…

नेपालमा श्रृङ्खलाबद्ध सवारी दुर्घटना कहिलेसम्म ?

नेपालमा सवारी दुर्घटना हुने क्रम जारी छ । यसैक्रममा गत सोमबार जाजरकोटको छेडागाडमा जीप दुर्घटना भएर छेडागाडका ९ र दैलेखको भगवतीमाई गाउँपालिकाका ३ गरी १२ जनाको ज्यान गएको र यसका कारण ५ बालबालिकाले अभिभावक गुमाएका छन् । यो घटनाको शोकमा…