Category समाज

आजदेखि कृषि गणना शुरु

काठमाडौं/ गत मंसीरमा राष्ट्रिय जनगणना सम्पन्न गरेको केन्द्रीय तथ्यांक विभागले आजदेखि कृषि गठन शुरु गरेको जनाएको छ । १५ सय सुपरीवेक्षक र ५ हजार गणकहरु उक्त कृषि गणनाका लागि खटाएको र गणना जानु अघि उनीहरुलाई ९ दिन प्रशिक्षण दिएको सो…

पल- समीक्षा प्रकरणले लियो नयाँ मोड

पोखरा/ कलाकार समीक्षा अधिकारीले नायक पल शाह उर्फ पूर्ण विक्रम शाहले आफू माथि करणी नगरेको भनी अदालतमा बयान दिएको बताइएको छ । यसबाट पल – समीक्षा प्रकरणले नयाँ मोड लिएको जानकारहरुको भनाई छ । नावालिका समीक्षा अधिकारीसँग यौन सम्बन्ध राखेको…

निलम्बित गभर्नर अधिकारी सर्वोच्च अदालतमा

काठमाडौं/ नेपाल राष्ट्र बैंकका निलम्वित गभर्नर माहाप्रसाद अधिकारीले आफूलाई कानुन विपरीत गभर्नर पदबाट निलम्वन गरेको भन्दै न्यायको लागि सर्वोच्च अदालतमा आइतबार रिट दायर गर्नु भएको छ । आवश्यक जाँचबुझ पछि उहाँको सो रिट सर्वोच्च अदालतमा दर्ता भएको सर्वोच्च अदालत श्रोतले…

यातायात साधानमा भाडा बढ्यो तर भएन त्यसको प्रभावकारी अनुगमन

काठमाडौं/ बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले बढाएको भाडा २०७८ चैत्र मसान्तदेखि लागू भएको छ । गत चैत्र २४ गते सो मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट बढेको भाडा यात्रुले तिर्न थालेका छन् तर त्यसको सरकारी नियामक निकायबाट प्रभावकारी…

चुनावमा साझा उम्मेद्वार बनाउने कोशिसमा ५ दलीय गठबन्धन

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस), जसपा र राष्ट्रिय जनमोर्चाको ५ दलीय सत्ता गठबन्धनले साझा उम्मेद्वार बनाउने कोशिस गरिरहेको जनाएको छ । प्रतिगमनको विरुद्ध ५ दलीय गठबन्धन निर्माण गरेको र यो…

स्थानीय तहको चुनाव निर्धारित मितिमै हुन्छ : प्रमुख आयुक्त थपलिया

जनकपुरधाम/ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको मिति पर सरे देश समस्यामा फस्ने भएकोले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ । आज जनकपुरधाममा आयोजना भएको कायक्रममा बोल्दै उहाँले ‘निर्वाचन आयोगले यही वर्ष प्रदेश, संघ तथा राष्ट्रपति र…

गभर्नर अधिकारीको निलम्वनप्रति एमाले अध्यक्ष ओलीको आपत्ती

काठमाडौं/ शुक्रबार साँझ अर्थ मन्त्री जनार्दन शर्माको सिफारिसमा नेपाल सरकार, मन्त्रीपरिषदले नेपाल राष्ट्र बैंकको गभर्नर माहाप्रसाद अधिकारीलाई निलम्वन गरेसँगै त्यसबारेमा मिश्रित प्रतिक्रिया आएको देखिएको छ । संकटतर्फ अगाडि बढिरहेको मुलुकको अर्थतन्त्रलाई रक्षा गर्ने कार्यमा लागिरहनु भएका गभर्नर अधिकारीलाई हटाएको भन्दै…

दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौं/ नेपाल सरकार,मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा चितवनका नारायणप्रसाद दाहाललाई मनोनित गर्नु भएको छ । शुक्रबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ‌। राष्ट्रिय सभा सदस्यमा मनोनित नेकपा (माके)का नेता दाहालको कार्यकाल ६…

रामनवमीको अवसरमा चैत २७ गते सार्वजनिक विदा

काठमाडौं/ नेपाल सरकारले रामनवमीको अवसरमा यही चैत २७ गते आइतबार सार्वजनिक विदा दिने भएको छ । नेपाल सरकार, मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

नेपाल बार एसोसिएसनको निर्वाचनमा गोपालकृष्ण घिमिरे नेतृत्वको संयुक्त प्यानल विजयी

काठमाडौं/ यही चैत्र १९ गते सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारुढ गठबन्धन निकट संयुक्त प्यानल विजयी भएको छ । निर्वाचन समितिले आज दिउसो २:४५ बजे सार्वजनिक गरेको चुनावी नतिजा अनुसार अध्यक्ष पदमा संयुक्त प्यानलका गोपालकृष्ण घिमिरे ४,४७४ मत प्राप्त गरी…