पूर्व सांसद सुवेदी पनि राजदूतका लागि सिफारिस

काठमाडौं/ बिहीबार बसेको मन्त्रीपरिषद बैठकले २० देशका राजदूतका लागि सिफारिस गरेका २० जना मध्येका एक जना पूर्व सांसद नवराज सुवेदी पनि हुनुहुन्छ । उहाँ साउदी अरबको राजदूतका लागि सिफारिस हुनु भएको छ । प्राध्यापन छाडेर २०५१ र २०५६ सालमा भएको…











