Category समाज

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

पोखरा / गण्डकी प्रदेश सरकार स्थापना भएको सम्झनामा आज गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।

९८ जना सांसदद्वारा प्रधानन्यायधीश राणा बिरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं/ प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा बिरुद्ध ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको जानकारी प्राप्त भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको विरोधको कारण बिगत ३ महिनादेखि इजालास नबसेका र कानून व्यवसायी र न्यायधीशहरुको माग बमोजिम गत कार्तिक…

एमसीसी सम्झौता खारेजीको माग गर्दै ६ कम्युनिष्ट पार्टी र २ मोर्चाद्वारा विरोध प्रदर्शन

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी, नेकपा(क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा(मसाल), वैज्ञानिक कम्युनिष्ट पार्टी,नेपाल , नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसीसी (MCC) सम्झौता खारेजीको माग गर्दै काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा बिरोध प्रदर्शन गरे । ती कार्यक्रममा…

गए रातीदेखि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयद्वारा पुन: १८ बुँदे आदेश जारी, फागुन १ गतेदेखि विद्यालय र कलेज खुल्ने

काठमाडौं / काठमाडौ उपत्यका भित्रका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गएराती देखि लागू हुने गरी छुट्टाछुट्टै आदेश जारी गरेका छन् । जस अनुसार आउदो फागुन १ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराएर काठमाडौं उपत्यका भित्र पनि विद्यालय र…

काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा जारी झरीले बढ्यो चिसो

काठमाडौं/ काठमाडौं उपत्यका सहितका विभिन्न स्थानमा परिरहेको झरीले चिसो ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावले परिरहेको झरीका कारण चन्द्रागिरी लगायतका विभिन्न स्थानमा हिमपात भएको देखिएको छ । जसका कारण जाडो निकै बढेको छ । पश्चिमी वायुको प्रभावले परेको झरीसँगै…

नेपाल पत्रकार महासंघ,काठमाडौं शाखाका सदस्य कमल राईको निधन

काठमाडौं/ नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका सदस्य कमलराज राईको बिहीबार बिहान हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । मिलनसार स्वभावका राई नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको सदस्य पदमा सबैभन्दा बढी मत ल्याएर विजयी हुनु भएको थियो । खम्वुवानपत्र…

प्रेस काउञ्सिल नेपालद्वारा बर्गिकरण नतिजामा पुनर्योग/पुन: र्मुल्याङ्कनका लागि पत्रपत्रिकाहरुलाई अनुरोध

काठमाडौं/ नेपाल प्रेस काउञ्सिल नेपालले आफूले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिकाको बर्गिकरणको नतिजामा चित्त नबुझ्नेले पुनर्योग/पुन: मुल्याङ्कनको लागि आधार र प्रमाण सहित २०७८ माघ १६ गतेको मिति १५ दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७…

नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवाका लागि सिफारिस

काठमाडौं/ गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका ८ जना पहरी उपरीक्षक (SP) वरिष्ठ प्रहरी उपरीक्षक (SSP) मा बढुवाका लागि सिफारिस गरेको जानकारी प्राप्त भएको छ । सोमबार गृह मन्त्रालयमा बसेका बढुवा समितिको सचिवालयको बैठकले सो निर्णय गरेको जनाइएको छ…

प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबराको विपक्ष र पक्षमा नाराबाजी

काठमाडौं/ प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको विपक्ष र पक्षमा आज पनि सर्वोच्च अदालत अगाडि नाराबाजी भयो । नेपाल वार एसोसिएसनको अगुवाईमा कानून व्यवसायीहरुले प्रधानन्यायधीश जबराको राजिनामा माग्दै नेपाल वार एसोशिएशनको कार्यालय परिसरमा धर्ना तथा विरोध कार्यक्रम गरेका थिए । त्यस्तै सर्वोच्च…

आजबाट राष्ट्रिय जनगणना शुरु

काठमाडौं/ केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय योजना आयोगका अधिकारीहरुले आज दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत र पारिवारिक विवरण संकलन गरी १२औं संस्करणको राष्ट्रिय जनगणना-२०७८ आजबाट शुभारम्भ गरेको छन् । राष्ट्रिय जनगणना अन्तर्गत आजै उप-राष्ट्रपति नन्दबहादुर पुनको पनि व्यक्ति र पारिवारिक…