पृथ्वीको उत्तरी गोलार्द्धमा आज सबैभन्दा लामो दिन !

अंग्रेजी पात्रो अनुसार आज अर्थात जुन २१ तारेको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा सबैभन्दा लामो र दक्षिणी गोलार्धमा सबैभन्दा छोटो दिन मान्ने गरिएको छ । यस अनुसार जुन २२ तारेखबाट क्रमश: सूर्य दक्षिणतिर सर्दै जाने हुनाले उत्तरी गोलार्धमा दिन छोटिदै जाने…