Category समाचार

नेकपा सहितका ४ कम्युनिष्ट पार्टीले संयक्त रुपमा मनाए नेकपाको ७६औँ स्थापना दिवस

नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल), नेपाल कम्युनिष्ट पार्टी (१५ सेप्टेेम्बर,१९४९) र नेपाल कम्युनिष्ट पार्टी २००६ ले संयुक्त रुपमा नेपाल कम्युनिष्ट पार्टीक‍ो ७६औँ स्थापना दिवस मनाएका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका-२,मैत्रीनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा आइतबार सम्पन्न…

स्थानीय तहको रिक्त ४१ पदको उप-निर्वाचन आगामी मंसिर १६ गते !

निर्वाचन आयोग, नेपालले स्थानीय तहको रिक्त ४१ पदको उप-निर्वाचन आगामी मंसिर १६ गते गर्न नेपाल सरकारलाई सुझाव दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको निर्वाचन आयोग,नेपालको टोलीले आज प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई भेटेर सो सुझाव दिएको बताइएको छ…

प्रथम प्रभुनारायण चौधरी स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतिय‍गिता सम्पन्न, च्याम्पियन बने आशिष

नेपाली कम्युनिष्ट आन्दोलनका अथक य‍‍ोद्धा तथा पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभुनारायण चौधरीको १४औ स्मृति दिवसको अवसरमा शनिबार प्रथम अन्तर्राष्ट्रिय बुद्धिचाल (Chess) प्रतिय‍ोगिता काठमाडौंक‍‍ो बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजमा सम्पन्न भय‍ो । २०८१ भाद्र २८ र २९ गते प्रभुनारायण चौधरी स्मृति…

नेपाल पूर्वाधार सम्मेलन सम्पन्न

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाईसीएनसी) को सह-आयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन शुक्रबार सफलताका साथ सम्पन्न भएको छ ।पाँचौ संस्करणको नेपाल पूर्वाधार…

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको पार्थिव शरीर दिइयो अस्पताललाई

स्वासप्रश्वास रोगबाट पीडित भएपछि उपचाररत रहेको अवस्थामा भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेसमा हिजो ७२ वर्षको उमेरमा निधन भएका भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको पार्थिव शरीर अन्तेष्टि नगरिने भएको छ । दिवंगत यचुरीको परिवारले उहाँको…

प्रभुनारायण चौधरीको स्मृतिमा साउथ वेष्टर्न स्टेट कलेजमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी

पूर्व मन्त्री तथा नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा प्रभुनारायण चौधरीको १४औं स्मृति दिवसको अवसरमा आजबाट काठमाडौंको बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजमा प्रथम अन्तर्राष्ट्रिय बुद्धिचाल (Chess) प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा…

१४औँ प्रभुनारायण चौधरी स्मृति दिवसको अवसरमा आज र भोलि अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा १४औं प्रभुनारायण स्मृति दिवसको अवसरमा आज र भोलि काठमाडौंको बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजमा प्रथम अन्तर्राष्ट्रिय बुद्धिचाल (Chess) प्रतिय‍गिता हुनेभएको छ । आज विहान १० बजेबाट शुरु हुने प्रतियोगितामा विद्यार्थीहरुदेखि नेपालका भेट्रान चेस खेलाडीहरुका साथै भारत…

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले अब लगानी गर्दा दीर्घकालिन रुपमा हरित पूर्वाधार (ग्रिन इन्फ्रास्ट्रक्चर)मा जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई)को संयुक्त आयोजनामा राजधानीमा आयोजित नेपाल इन्फ्राष्ट्रक्चर सम्मेलन- २०२४…

नेकपा सहितका ४ वटा कम्युनिष्ट पार्टीले नेकपाको ७६औँ स्थापना दिवस संयुक्त रुपमा मनाउने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ४ वटा कम्युनिष्ट पार्टीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस संयुक्त रुपमा मनाउने भएका छन् । स‍ो दिवसको अवसरमा काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा २०८१ भाद्र ३० गते आइतबार…

सहकारी संघ/संस्थाहरुलाई सूचना तथ्याङ्क पेश गर्न कोशी प्रदेश सहकारी रजिष्टार कार्यालयको निर्देशन

कोशी प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयले आफ्नो नियमन क्षेत्र भित्रका सबै सहकारी संघ/संस्थाहरुलाई आफ्नो सूचना तथ्याङ्क र विवरण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । उद्य‍ोग,कृषि तथा सहकारी मन्त्रालय , कोशी प्रदेश , विराटनगर तथा भूमि व्यवस्था ,…