फटाहाहरुले खरानीले आगो छोपे जसरी छोपेका पुष्पलालको विचार जनसमक्ष पु-याउनुपर्छ

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको फोटो बोक्ने तर पुष्पलालका विचारलाई आत्मसाथ गर्नुको साटो भ्रष्टिकरण गरेर पुष्पलालको अपमान गर्ने कार्य भइरहेको ४६औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल विचार प्रवर्द्धन केन्द्रले काठमाडौं र चितवनमा २०८१ श्रावण ७ गते आयोजना गरेको कार्यक्रमका…













