सहकारी संस्थामा सदस्यको सम्बन्धले समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्छ : लाखाजू

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को चाँगुनारायण उप-समितिको आयोजनामा सदस्य सम्बन्ध तालिम यही माघ २१ गते शनिबार सम्पन्न भयो । भक्तपुरको च्यामासिङ्स्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को तालिम हलमा सम्पन्न त्यस तालिमको समापन कार्यक्रममा मन्तव्य व्यक्त…













