Category मनोरञ्जन

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो आजबाट छठ

काठमाडौं/ बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस बर्षको छठ पर्व आजबाट सकिएको छ । हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभर ब्रतालुहरु नदी,खोला पोखरी, तथा तलाउ किनारमा पूजाका लागि बनाइएका पवित्र स्थलमा रातभर जाग्राम बसेका थिए । आज छठको प्रसाद…

मिथिला सहित तराई/मधेशमा छठको रौनक,काठमाडौं उपत्यकाका खोला किनारमा पनि छठ पुजा गरिदै

काठमाडौं/ सूर्यको उपासना गरी मनाइने छठ पर्वको मिथिला सहित २ नम्बर प्रदेशमा छुट्टै रौनक छाएको छ । नदी , पोखरी र तलाउ झकिझकाउ पारिएको छ । २ नं. प्रदेशमा मात्रै नभई तराईका नदी तथा तलाउमा बिहानैदेखि ब्रतालुहरु पुजा गरिरहेका छन्…

आज तिहारको चौथो दिन, गाई, गोरु र गोवर्द्धन पर्वतको पूजा गरियो, नेवार समुदाय म्ह: पुजा गर्दै , मुडुला कार्कीले यो वर्ष पनि गरेनन् गाई गोरू पुजा

काठमाडौं/ तिहारको चौथो दिन आज हिन्दु धर्मावलम्वीहरुले गाई, गोरु र गोवर्द्धन पर्वतको पुजा गरेका छन् । गाई तिहारे औंशीको दिन गाईको र प्रतिपदाको दिन गोरु र गोवर्द्धन पर्वतको पुजा गर्ने चलन भएपनि यस वर्ष तिथि एकै दिन परेकाले गाई, गोरु…

आजबाट नेपाल सम्वत ११४२ आरम्भ

काठमाडौं/ आजबाट नेपाल सम्वत ११४२ आरम्भ भएको छ । भक्तपुरको थिमि निवासी शंखधर साख्वाले गरिवहरुको ऋण मोचन गरी दिएसँगै यो सम्वत शुरु भएको मानिन्छ । नेपालमा संघीय गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिएको छ भने त्यसका…

लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत १७१९-२०२० लाई मदन पुरस्कार , जगदम्बा श्री पुरस्कार भेरवबहादुर थापालाई

ललितपुर / बिगतका वर्षहरुमा झैं यस वर्ष स्रष्टा भगिराज इंनामको कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत १७१९-२०२०’ लाई मदन पुरस्कार प्रदान गरिने भएको छ । वि.सं.२०१२ सालमा स्थापना भएको मदन पुरस्कार गुठीको यही असोज ७ गते बसेको बैठकले पुरकारका लागि…

सृजना कलाले

–विष्णुकुमार शर्मा निरौला माटो छ सुन्दर उसै अझ टम्म पार्नेे कर्तव्य हुन्छ सबको अब बिघ्न टार्ने लागौं न बेर नगरीकन एकताले पारौं लु भव्य धरती सृजना कलाले ।।१।। खोलौं नयाँ विविध उद्यम कारखाना शिक्षा नयाँ प्रविधिका अनि पाठशाला रोपौं जुटी…

वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

ललितपुर /छाती र श्वासप्रसासमा समस्या भएपछि गत जेठ २६ गते ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा भर्ना भएर उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सञ्चो भएर आज अस्पतालबाट डिस्चार्ज हुनु भएको सो अस्पतालले जनाएको छ ।

कोभिड-१९ ले मनोरञ्जन क्षेत्र समस्यमा

काठमाडौं/ कोभिड-१९ को कारण चलचित्र क्षेत्र सहितको मनोरञ्जन क्षेत्र समस्यामा परेको छ । एकातिर नयाँ चलचित्र निर्माणमा समस्या उत्पन्न भ एको छ भने अर्कोतिर चलचित्र घरहरु पनि बन्द छन् । त्यस्तै नाटक क्षैत्र पनि समस्यामा छ । यसैगरी रोधीघर ,…