Category राजनीति

मतदाता नामावली संकलन गर्ने समय ५ दिन थप

आसन्न फाल्गुण २१ गते हुने भनी तय भएको प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरि निर्वाचन आयोग नेपालले मतदाता नामावली संकलन गर्ने समय आउदो मंसिर ५ गतेसम्म थप गरेको छ । यस अघि कार्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने समय निर्धारण…

सुमना श्रेष्ठपछि सन्तोष परियारले पनि छाडे रास्वपा

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा रास्वपाी नेता सुमना श्रेष्ठपछि रास्वपाका सतिवालय सदस्य सन्तोष परियारले पनि रास्वपा छाडेका छन् । उनले आज राष्ट्रिय स्वतन्त्र पार्टीका का.वा सभापति ड‍ोलप्रसाद अर्याललाई पार्टी छाडेको व्यहोरा सहितको राजीनामा-पत्र बुझाउदै रास्वपामा रहदा आफूलाई सहय‍ोग…

भीम रावल र प्रमोद यादव र प्रकाश शाह नेकपामा समहित

नेकपा (एमाले)ले निश्कासन गरेपछि मातृभूमि जागरण अभियानको संयोजन गर्दै आएका डा.भीम रावल र नेकपा (श्रमजीवी)का महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आज आय‍जित कार्यक्रममा उनीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका संय‍ोजक पुष्पकमल…

अन्तत: रामकुमारी झाक्री,किसन श्रेष्ठ सहित २१ जना नेकपा (एमाले) प्रवेश

अन्तत: बिघटित नेकपा (एस) नेतृ रामकुमारी झाक्री, नेता कृष्णकुमार श्रेष्ठ (किसन) सहित २१ जना आज नेकपा (एमाले) प्रवेश गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजित नेकपा (एमाले)को घर फर्क राष्ट्रिय अभियानको शुभरम्भ कार्यक्रममा उनीहरुलाई नेकपा (एमाले)का अध्यक्ष केपी…

जेञ्जी प्रतिनिधि सहितको राजनीतिक गोलमेच सम्मेलन गर्नुपर्छ : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ‘मुलुकको विद्यमान राजनीतिक समस्याको निकास मौजुदा संघीय संसदको प्रतिनिधि सभा पुनर्स्थापना या आउदो फाल्गुण २१ गते प्रतिनिधि सभाको निर्वाचनबाट सम्भव हुदैन’, भन्नुभएको छ । आइतबार सो पार्टीका काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको छलफलका क्रममा…

जेनजी आन्दोलनका शहीदहरुको सम्मानमा पिपुल्स फ‍ोर्स नेपालले ग-यो शोकसभा

गत भदौ २३ र २४ गतेको जेनजी जेड आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका शहीदहरुक‍ो सम्मानमा बुधबार पिपुल्स फोोर्स नेपालले शोकसभा आयोजना ग-यो । काठमाडौंको म्हैपीस्थित पारिजात स्मृति केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा एक मिनेट मौनधारण गरि जेनजी जेड आन्दोलनका…

नवनियुक्त ४ मन्त्रीले राष्ट्रपतिबाट लिए पद तथा गोपनीयताको सपथ

प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रीपरिषदमा महावीर पुन, अनिलकुमार सिन्हा, जगदीश खरेल र मदन परियार गरी ४ जना नयाँ मन्त्री थपिएका छन् । उनीहरुलाई प्रधानमन्त्री कार्की लगायतको उपस्थितिमा केहीबेीर अघि काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा आय‍जित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा…

जेनजी प्रदर्शनको छानविन गर्न बन्यो समिति, सीआईबी प्रमुखमा के.सी.

गत भदौ २३ र २४ गतेको जेनजी जेड प्रदर्शनको छानविन गर्न नेपाल सरकारले उच्चस्तरीय न्यायिक छानविन समिति बनाएको छ । आइतबार साझ बसेको नेपाल सरकार ,अन्तरिम मन्त्रीपरिषदको बैैैठकले पूर्व न्यायधीश गौरीबहादुर कार्कीमे नेतृत्वमा ३ सदस्यीय उक्त छानविन समिति बनाएको जनाएको…

आज संविधान दिवस

नेपालको संविधान,२०७२ जारी भएको आज १० वर्ष पूरा भएको छ । लामो रस्साकस्सीपछि २०८२ असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामबरण यादवले दोश्रो संविधान सभामा नेपालको संविधान, २०७२ जारी गर्नुभएको थियो । यो संविधान जारी भएको सम्झनामा आज संविधान दिवस विभिन्न…

उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति संयुक्त जनक्रान्ति : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टे्लले “उत्पीडित वर्ग र समुदायको मुक्ति र स्वाधिन राष्ट्र निर्माण अब संयुक्त जनक्रान्तिको बाटोबाट मात्र पूरा हुनसक्छ , यसक नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन अभियानका साथ अगाडि बढिरहेको छ”, भन्नुभएको छ । नेपाल कम्युनि्ष्ट पार्टीको ७६औं…