Category राजनीति

अल्पमतमा परेको प्रचण्ड नेतृत्वको सरकारलाई दीर्घकार्लन असर पर्ने कार्य नगर्न/नगराउन एमालेको आग्रह

नेकपा (एमाले)ले आफ्ना मन्त्रीले राजीनामा दिएको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको हुँदा यो सरकार अल्पमत परेकोले दीर्घकालीन असर पर्ने कार्य नगर्न/नगराउन बर्तमान सरकारको ध्यानाकर्षण गरेको छ । सो पार्टीका महासचिव शंकर पोखरेलद्वारा आज जारी…

मालेमावाद र नेपाली क्रान्ति

वर्तमान युगमा विश्वमा क्रान्ति र रूपान्तरणको नेतृत्व गर्ने एकमात्र पार्टी कम्युनिष्ट पार्टी नै हो । कम्युनिष्ट पार्टीलाई विचार र व्यवहारमा मागदर्शन गर्ने विचारधारा भनेको मार्क्सवाद, लेनिनवाद र माओवाद÷विचारधारा नै हो भन्ने कुरा हामी सबैलाई थाहा छ । तथापि हामीमध्ये धेरैलाई…

नेकपाद्वारा खेमनारायण ढुंगानाको अध्यक्षतामा पुष्पलाल विचार प्रवर्द्धन केन्द्र निर्माण

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सचिवालय सदस्य खेमनारायण ढुंगानाको अध्यक्षतामा पुष्पलाल विचार प्रवर्द्धन केन्द्र निर्माण गरेको सो पार्टीको यही जेष्ठ ३२ देखि असार २ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि जारी गरेको अन्तर पार्टी निर्देशनमा…

नेक्राम संघको २ वडा व्यासी इकाई समिति पुनर्गठन

नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगरपालिका २ वडा ब्यासी ईकाई समितिको आयोजनामा बृहत महिला भेला तथा पूनर्गठन कार्यक्रम २०८१ असार ४ गते ब्यासीमा सम्पन्न भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगर समितिका प्रतिनिधि मञ्जुमैंया लाखाले इलाममा नेमकिपाको चुनाव…

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ऋषि कट्टेलद्वारा राजनीतिक प्रतिवेदन पेश

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंको कीर्तिपुर नगरपालिका-२ , मैत्रीनगरमा रहेको आफ्नै कार्यालय भवनमा आजबाट शुरु भएको जनाइएको छ । शहीदहरुप्रति मौनधारण गरि शुरु भएको उक्त बैठकको अध्यक्षता गर्दै स‍ोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले उक्त पार्टीको केन्द्रीय सचिवालयको बैठकले…

प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि मधेश प्रदेशका मुख्यमन्त्री यादव पद मुक्त

मधेेश प्रदेश सभाबाट विश्वासको पाउन नसकेपछि मधेश प्रदेशका मुख्यमन्त्री सर‍ोजकुमार यादव पदमुक्त हुनुभएको छ । आज बसेको मधेश प्रदेश सभामा जनता समाजवादी पार्टी, नेपालका नेता समेत रहेका मुख्यमन्त्री यादवको पक्षमा ५० मत मात्र परेको बताइएक‍ो छ । मुख्यमन्त्री यादवको पक्षमा…

नेकपाक‍ो केन्द्रीय समितिक‍ो बैठक यही जेष्ठ ३२ र असार १ गते बस्ने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिषट पार्टीको केन्द्रीय समितिको बैठक यही आउदो जेष्ठ ३२ र असार १ गते काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित सोही पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष ऋषि कट्टेलले पेश गर्ने राजनीतिक प्रतिवेदन लगायतका विषय…

आज गणतन्त्र दिवस मनाइदै

विभिन्न कार्यक्रम गरि आज गणतन्त्र दिवस मनाइदैछ । यो दिवसको अवसरमा यसै अवसरमा आज विहान काठमाडौंको खुल्लामञ्चस्थित टुंडिखेलमा गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भयो । राष्ट्रपति रामचन्द्र पौडेल, उप-राष्ट्रपति रामसहाय प्रसाद यादव , प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठ,…

सहकारी छानविन समितिको कार्यदेशबारे कार्यदलमा जुटेन सहमती

सहकारीको रकम अपचलन छानविन गर्न गठित संसदीय छानविन समितिको कार्यदेशबारे कार्यसहमती जुट्न सकेन । कानुन , न्याय तथा संसदीय मामिला मन्त्री तथा नेकपा (एमाले)का नेता पदम गिरीको संयोजकत्वमा नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियार, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला र…

सरकार पक्ष र प्रतिपक्षी दलहरु भिडन्तको दिशामा, प्रतिपक्षी दलहरुको मोर्चा बनाउने कांग्रेसको रणनीति

संघीय संंसदमा सत्ता पक्ष र प्रतिपक्षी दलहरु भिडन्तको दिशातिर जान खोजेका हो कि भन्ने आभाष हिजोको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुकको गतिबिधिबाट हुन थालेको छ । रास्वपाका सभापति समेत रहेका उप-प्रधानमन्त्री तथा गृह…