नवनियुक्त प्रधानमन्त्री ओली सहितका मन्त्रीहरुको पद तथा गोपनीयताको सपथ आज

नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली तथा मन्त्रीहरुको पद तथा गोपनियताको सपथ ग्रहण आज विहान ११ बजे काठमाडौंको महाराजगञ्स्थित राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुने भएको छ । हिजो साझ ५ बजेसम्म नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको मात्रै प्रधानमन्त्री पदमा…












