अन्तर्राष्ट्रिय श्रमिक दिवसमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा (मशाल) बीच एकता हुने

यही बैशाख १९ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र सन्तबहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मशाल) बीच एकता हुने समझदारी भएको बताइएको छ । ती दुई पार्टी बीच बिगत लामो समयदेखि एकताको…











