Category समाज

नेपाल प्रहरीका डीआईजी शाहलाई एआईजीमा र ११ एसएसपीलाई डीआईजीमा बडुवा सिफारिस

यही जेष्ठ ११ गते नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक लालमणि आचार्य अनिवार्य अवकासमा जाने भएका छन् । उनी अवकास भएभछि रिक्त हुने अतिरिक्त महानिरीक्षक पदमा बडुवाका लागि गृह मन्त्रालयले नेपाल प्रहरीको विशेष व्युरोमा कार्यरत प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई सिफारिस गरेक‍ो…

नेकपा (माके)का सांसद गंगा कार्कीलाई पितृशोक

दोलखाबाट संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेको नेकपा (माके)का सांसद गंगा कार्की ‘विश्व’लाई पितृशोक परेको छ । सांसद कार्कीका पिता टेकबहादुर कार्कीको ८० वर्षको उमेरमा आज निधन भयो । दिवंगत कार्कीको पार्थिव शरीरमा राष्ट्रिय सभामा अध्यक्ष नारायणप्रसाद दाहालका…

रेशम चौधरीलाई थुन्न पत्र लेख्ने महिमान सिंह विष्ट धरौटी बुझाएर छुटे

गत बैहाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षकख तथा पूर्व सांसद रेशमलाल चौधरीलाई थुन्न प्रहरीलाई अनाधिकृत पत्र लेखेका कारण सोही दिन सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका सर्वोच् अदालतको मुद्धा तथा रिट महाशाखाका शाखा अधिकृत महिमान सिंह विष्ट रु १ लाख…

प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पा सगरमाथाको चुुचुरोमा

नेपाल प्रहरीि प्रधान कार्यालय साइबर व्युरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पाले आज विहान ८ बजेर ५६ मिनेटमा विश्वक‍ो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेेकेकी छन् । सगरमाथाको पहिलो पटक सफलतापूर्वक आरोहण गरेकी शेर्पालाई प्रहरी महानिरीक्षक दीपक थापाले…

५०० रुपैया तिरेर राष्ट्रिय परिचयपत्रको त्रुटी सच्याउन सकिने, दमक नगरपालिकाले ३०० शैय्याको अस्पताल बनाउने

राष्ट्रिय परिचयपत्रको त्रुटी ५०० रुपैया तिरेर सच्याउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा तत् तत् जिल्ला प्रशासन कार्यालयको राजस्व जम्मा हुने बैंकमा बैंक भौचर भरी राजस्व जम्मा गरेर स‍ कनर्य…

मधेश प्रदेशमा आज र बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आज र बागमती प्रदेश सरकारले भोलि सनरवजनिक बपदा दिएका छन् । मधेश प्रदश सरकारले आज जानकी नवमी (सीता जयन्ती) र आउदो बुधबार कविर दास जयन्तीको अपसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यता बागमती प्रदेश सरकारल…

नेपाल सरकारले ग-यो ६ एआईजीको पदास्थापन

नेपाल सरकार, मन्त्रीपरिषदलेे नेपाल प्रहरीका हालै डीआईजीबाट बडुवा भएर एआईजी बनेका ६ जनाको पदास्थापन गरेको छ । मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रेस न‍ोटमा उल्लेख छ ।

फेसबुक बन्द हुने !

नेपाल सरकारले दर्ता गर्न आउन दिएको समय सकिन लाग्दापनि सामाजिक सञ्जाल फेसबुक (facebook), म्यासेञ्जर, ह्वाट्स् एप र इन्ष्ट्राग्राम सञ्चालक मेटा कम्पनी नेपालको कानून अनुरुप दर्ता हुन नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ । सरकारले उसलाई दर्ताका लागि…

नेपाल प्रहरीको एआईजी बडुवा सिफारिस, परेनन् राअविबाट आएका डीआईजी

गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षकमा ७ जना नायब महानिरीक्षकलाई बडुवाका लागि सिफारिस गरेको छ । अतिरिक्त महानिरीक्षकमा बडुवा सिफारिस हुने नायब महानिरीक्षकहरुमा केन्द्रीय अनुिन्धान ब्युरो लाजिम्पाट, काठमाडौंमा कार्यरत चन्द्र कुबेर खापुङ, मधेश प्रधेश प्रहरी कार्यालय जनकपुर,धनुषामा कार्यरत लालमणि…

रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागारमा

रुपन्देहीको बुटवलको सुप्रिम सहकारी संस्था ठगी गरेको अभिय‍ोगमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतबाट कानुनी प्रक्रिया पूरा गरी भैरहवा कारागार चलान गरिएको छ । उनलाई उक्त कारागारक‍ो ४ नं. ब्लकमा एक्लै राखिएको र अर्को आदेश नहुदासम्म उनी…