गुर्जुधारा साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको गुर्जुधारामा रहेको गुर्जुधारा बचत तथा ऋण सहकारी संस्था लि.को १३औं साधारण सभा यही पुस २७ गते सोही संस्थाका अध्यक्ष राजकुमार महर्जनको अध्यक्षता तथा नेफ्स्कूनका कोषाध्यक्ष एवं कास्कूनका अध्यक्ष दीपक पनेरूको प्रमुख आतिथ्यतामा सभ्य र भव्यताकाका साथ सम्पन्न भयो ।…













