Category समाचार

राष्ट्रिय सहकारी बैंक लि.द्वारा १५ प्रतिशत लाभांश वितरण

राष्ट्रिय सहकारी बैंक लिमिटेडद्वारा आर्थिक वर्ष २०७८/०७९ को कारोवारबाट प्राप्त गरेको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । सो बैंकले सदस्य संस्थाहरुको खातामा उक्त लाभांश रकम जम्मा गरेको बताइएको छ । उक्त बैंकको यही पुस १६ गतेदेखि १८…

इको हिमाल साकोसद्वारा शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण

काठमाडौंको बालाजुमा रहेको इको हिमाल बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा गरेको कारोबारको आधारमा प्राप्त गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । उक्त लाभांश रकम शेयर सदस्यहरुको खातामा जम्मा गरेको बताइएको…

शुभश्री साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १५औं बार्षिक सधारणसभा सम्पन्न भयो । सो साधारण सभा यही पुस १६ गते शनिबार यचु पार्टी भेन्यु , शंखधर चोकमा सोही संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको अध्यक्षतामा…

सेभ एण्ड एन्हान्स साकोस, बलम्बुको २४औं वार्षिक साधारण सभा सम्पन्न

चन्द्रागिरि नगरपालिका-१२ , बलम्बुमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सेभ एण्ड एन्हान्स बचत तथा ऋण सहकाश्री संस्था लि.को २४औं वार्षिक साधारण सभा यही पुस १६ गते शनिबार डी.बी. भेन्यु, देथलीमा सम्पन्न भयो । सो साधारण सभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा वित्तीय व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा वित्तीय व्यवस्थापन तालिम भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को तालिम हल , च्यामासिंङमा यही पुस २६ र १७ गते सम्पन्न भयो । तालिम समापन कार्यक्रममा मन्तव्य व्यक्त…

राष्ट्रिय सहकारी बैंक लि.को १९औं वार्षिक साधारण सभा सम्पन्न

४ बर्षे कार्यकाल रहने गरी नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरी यही पुस १६ गतेबाट शुरु भएको राष्ट्रिय सहकारी बैंक लि.को १९औ वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । सो बैंकको १९औं वार्षिक साधारण सभाको…

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वास लिनु हुने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिने कार्यसूची बनाउन आग्रह गरी संघीय संसद सचिवालयलाई पत्र लेख्नुभएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि…

बलम्बु च्याउ सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा सम्पन्न, खुद मुनाफा रु.१,०३,३७,१४९.२९

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ ,बलम्बुमा केन्द्रीय कार्यालय र मकवानपुरको थाहा नगरपालिका-६, बज्रबाराहीमा रहेको समृद्ध सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको बलम्बु च्याउ सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा यही पौष १५ गते शुक्रबार भव्यताका सम्पन्न भएको छ ।…

सार्वजनिक विद्यालय र कलेजले दिए जाडो बिदा तर निजी स्कुल र कलेजले दिएनन्

जाडो बढ्दै गएपछि परीक्षा सञ्चालन भइरहेका बाहेकका काठमाडौं उपत्यका सहित देशका बिभिन्न ठाउँका सार्वजनिक विद्यालय र क्याम्पसहरुले विद्यार्थीहरुलाई हिजोदेखि २० दिन भन्दा बढीको जाडो बिदा दिएका छन् तर एकाध बाहेक सबैजसो निजी (संस्थागत) विद्यालय र कलेजले भने विद्यार्थीहरुलाई जाडो बिदा…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भयो उद्घाटन,निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पानसमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आफूले गरेको योगदानको…