५ दलीय गठबन्धनमा मिल्यो महानगर र उप-महानगरपालिकामा उम्मेद्वारको भागबण्डा

काठमाडौं/ आगामी बैशाख ३० हुने देशभरका पालिकाहरुको निर्वाचनमा गठबन्धन गरी मिलेर चुनाव लड्ने सहमती गरेका सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले ६ महानगरपालिका र ११ उप-महानगरपालिकामा मेयर र उप-मेयर पदका उम्मेद्वारको भागबण्डा टुङ्गो लगाएको जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री…












