नवरत्न साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न, १३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

ललितपुरको गोदाबारी नगरपालिका-३,टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारण सभा २०८१ पुस १३ गते शनिबार गोदाबारी पार्टी प्यालेसमा सोोही संस्थाका अध्यक्ष देवराज गिरीको अध्यक्षता तथा गोदाबारी नगरपालिका सहकारी शाखा प्रमुख ऋषिराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न…













