Category स्वास्थ्य

५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जूकाको औषधी खुवाइदै

सरकार सञ्चालन गरेको यो वर्षको राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रमको दोस्रो चरण अन्तर्गत देशभरका ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधी खुवाइदै छ । सरकारले आज र भोलि सञ्चालन…

स्वास्थ्य बीमाबाट प्रवाह भइरहेको उपचार सुबिधा बन्द हुने !

स्वास्थ्य बीमाबाट प्रवाह हुँदै आएको स्वास्थ्य उपचार सुविधा बन्द हुने अवस्थामा पुगेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यश वर्षका लागि नेपाल सरकारले छुट्याएको स्वास्थ्य बीमाबाट उपचार सुबिधाका लागि छुट्याएको ७ अरव रुपैया खर्च भइसकेको र अर्थ…

लोकेश्वर साकोसको २०औं स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औं स्थापना दिवसको अवसरमा सोही संस्थाको स्वास्थ्य उप-समितिको आयोजनामा आज भक्तपुर नगरपालिका-२, इताछें गणेश मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा बोल्दै सो संस्थाका अध्यक्ष राजन जतिले यश…

पुस ५ देखि ७ गतेसम्म भृकुटीमण्डपमा नेपाल फर्मा एण्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.), फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेण्टस् प्रा. लि. तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा. लि. (ई.टी.एस.आई.पी.एल.) को संयोजकत्वमा यही मिति २०८१ पौष ५ देखि ७ गतेसम्म भृकुटीमण्डप, काठमाडौमा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित “नेपाल फर्मा एण्ड…

यल अन्तर सहकारी समन्वय समितिको आय‍ोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

यल अन्तर सहकारी समन्वय समिति, ललितपुरको आयोजना तथा त:ननी बचत तथा ऋण सहकारी संस्था लि., न्याढ‍ोल, ललितपुरको व्यवस्थापनमा २०८१ असार १ गते शनिबार पाटनढोका, ललितपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी , ललितपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा…

फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.को आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

ललितपुरको गोदाबरी नगरपालिका-१२, ठेचोमा आफ्नै भवनबाट सञ्चालन भइरहेको फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.को आयोजना तथा बी एण्ड बी हस्पिटल ग्वार्को, ललितपुरको प्राविधिक सहयोगमा २०८१ जेष्ठ २६ गते शनिबार पाचौं खुल्ला नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । ठेचोस्थित श्री सरस्वती…

ख्वप साकोसको आयोजनामा ब्यासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन

भक्तपुर नगरपालिका-२,ब्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उप-समितिको आयोजना तथा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्राविधिक सहयोगमा २०८१ जेष्ठ २६ गते शनिबार भक्तपुरको ब्यासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । सो स्वास्थ्य शिविरमा नाक, कान, घाँटी…

महिला ट्राफिक प्रहरीले महिनावारी भएको ४ दिन सडकमा डिउटी गर्न नपर्ने

उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनामारी भएको ४ दिनसम्म सडक डिउटीमा नखटाउने घोषणा गर्नुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्ने क्रममा आज सामाजिक सञ्जाल फेसबुकमा सो विषय पोष्ट गर्दै उहाँले महिनावारी भएका महिला ट्राफिक…

माग पूरा नहुदै प्रा.डा.ग‍ोविन्द के.सी.ले त‍‍ोडे आमरण अनशन

गत बैशाख २९ गतेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजिनामा दिनु पर्ने माग सहित ४ बुँदे माग राखेर काठमाडौंको मृगस्थलीमा २२औँ पटक आमरण अनशन शुरु गरेका बरिष्ठ चिकित्सक प्रा.डा.ग‍‍ोविन्द के.सी.ले काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि.शिक्षण अस्पतालमा आज आमरण अनशन त‍‍ोड्नु भयो । ६…

आज विश्व अटिजम दिवस मनाइदै

बालबालिकाको मस्तिष्क विकासमा पर्ने असरका बारेमा जनचेतना फैलाउने उद्देश्यले आज विश्व अटिजम दिवस मनाइँदैछ । हरेक वर्षको अप्रिल २ तारेकमा य‍ो दिवस मनाउने गरिएको छ । अटिजमले बालकालिकाको मस्तिष्क विकासमा असर गर्ने गर्दछ । काममा व्यस्त भएर आफ्ना नानीबाबुहरुलाई पर्याप्त…