आज विश्व अटिजम दिवस मनाइदै

बालबालिकाको मस्तिष्क विकासमा पर्ने असरका बारेमा जनचेतना फैलाउने उद्देश्यले आज विश्व अटिजम दिवस मनाइँदैछ । हरेक वर्षको अप्रिल २ तारेकमा यो दिवस मनाउने गरिएको छ । अटिजमले बालकालिकाको मस्तिष्क विकासमा असर गर्ने गर्दछ । काममा व्यस्त भएर आफ्ना नानीबाबुहरुलाई पर्याप्त…













