Category शिक्षा

मेडिकल कलेजमा होस्टेल सुविधा ऐच्छिक बनाउनु पर्दछ : काठमाडौं विश्वविद्यालय, विद्यार्थीहरुको माग अविलम्व पूरा हुनुपर्छ : मनिष भट्टराई

काठमाडौं/ काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा आयोग समक्ष मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि होस्टेल सुविधा ऐच्छिक बनाउन सिफारिस गरेको छ । मंगलबार उक्त विश्वविद्यालयले सो विषयको जानकारी सहितको पत्र चिकित्सा शिक्षा आयोगलाई पठाएको जानकारी प्राप्त भएको छ । त्यस्तै त्यस विश्वविद्यालयले…

मेडिकल शिक्षामा शुल्क विवाद

काठमाडौं/ सरकारले मेडिकल शिक्षाको शुल्क तोकेको छ तर कतिपय मेडिकल कलेजहरुले सरकारले तोकेको शुल्क भन्दा धेरै बढी शुल्क लिएका कारण बेला बेलामा बिबाद चल्दै आएको छ । यतिबेला पनि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र बिराटनगरस्थित नोवेल मेडिकल कलेजले विद्यार्थीहरुबाट…

आजबाट दुबै खोप लगाएको खोप कार्ड विना त्रि.वि., परीक्षा नियन्त्रण कार्यालयमा प्रवेश निशेध

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले कोभिड-२९ को दुबै खोप लगाएको खोप कार्ड वा त्यसको मोबाइलमा फोटो साथमा नभएका कसैलाई पनि सो कार्यालयमा प्रवेश निषेध गरेको उक्त कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । ओमिक्रोन भेरियन्टबाट उक्त कार्यालयका केही कर्मचारी…

ओमिक्रोन भेरियण्टको संक्रमण तीव्र गतिमा बढेसँगै त्रि.वि.का सबै परीक्षा स्थगित

काठमाडौं/ विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको संक्रमण दर तीव्र गतिमा फैलिएको भन्दै त्रिभुवन विश्वविद्यालयले २०७८ माघ ९ गतेदेखि सञ्चाल गर्न लागेका वार्षिक तथा सेमिष्टर प्रणाली अन्तर्गतका सबै परीक्षा अर्को सुचना जारी नहुदासम्म स्थगित गरेको जनाएको छ । त्रिभुवन विश्वविद्यालय,केन्द्रीय परीक्षा…

विद्यालय बन्द भएसँगै आजबाट पुनः: अनलाइन कक्षा शुरु

काठमाडौं/ केही दिनयता कोरोना संक्रमण दर बढेको भन्दै शिक्षा मन्त्रालयले आजदेखि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेसँगै विद्यालयहरुले पुन: आजदेखि अनलाइन कक्षा शुरु गरेका छन् । एक्कासी पुन: अनलाइन कक्षा शुरु भएपछि धेरै विद्यार्थी र अभिभावक अलमलमा…

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्रले कोरोना संक्रमण बढेको भन्दै आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको त्यस मन्त्रालयको सचिव स्तरीय बैठकबाट उक्त निर्णय गरेपनि विद्यालय…