Category समाचार

राष्ट्रपति पौडेलद्वारा आज जेष्ठ सांसद के.सी.लाई पद तथा गोपनियताको सपथ गराउने

राष्ट्रपति रामचन्द्र पौडेलले आज फाल्गुण २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका उमेरले जेष्ठ सदस्य अर्जुननरसिंह के.सी.लाई पद तथा गोपनियताको सपथ गराउनु हुने भएको छ । विहान ११:१५ बजे काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा सो सपथ ग्रहण…

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अब ८ दिनसम्म मात्रै सहकारी दर्ता गर्ने

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले यही चैत्र १७ गतेसम्म मात्रै सहकारी दर्ता गर्ने जनाएको छ । सो प्राधिकरणले सूचना जारी गरि यही चैत्र १७ गतेसम्ममा तोकिएको दस्तुर भुक्तानी गरि नियम अनुसार कागजात पेश गरेमा त्यसलाई आफ्नो सिष्टममा प्रविष्ट गर्ने जनाएको छ…

पूर्व सांसद घनेन्द्र बस्नेतको उपचारमा समस्या : सहयोगका लागि अपील

घाँटी र फोक्सोमा क्यान्सर भएर उपचाररत पूर्व सांसद तथा नेकपा (संयुक्त)का बरिष्ठ नेता घनेन्द्र बस्नेतको उपचारमा आर्थिक अभावले समस्या भएको भन्दै सहयोगका लागि अपील गरिएको छ नेता बस्नेतको उपचारमा सहयोगका लागि नेकपा (संयुक्त)का का.वा.अध्यक्ष तथा पूर्व मन्त्री घनश्याम भुसालको संय‍ोजकत्वमा…

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि : यातायातका साधानमा भाडा वृद्धि गर्न माग

गएको मध्यरातिबाट नेपाल आयल निगम लि.ले पेट्र‍ोल, डिजेल र खाना पकाउने ग्यासको भारी मूल्य वृद्धि गरेको छ । जसमा पेट्रोलमा प्रति लीटर ३१ रुपैया, डिजेलमा प्रति लीटर ५४ रुपैया र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २१६ रुपैयाले मुल्य बढेको छ…

गृह मन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस

गृह मन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभाको सदस्य पदमा मनोनयनका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस हुनुभएको छ । आज बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले ओमप्रकाश अर्याल गुल्मीलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको गृह…

नेकपा अध्यक्ष ऋषिराम कट्टेललाई मातृशोक

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई मातृशोक परेको छ । अध्यक्ष कट्टेलकी आमा इच्छावती कट्टेलको १०१ वर्षको उमेरमा गोरखाको कट्टेलडाँडास्थित आफनै नििवासमा गएराती ११:३४ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उहाँ विगत केही समययता विरामी हुनुहुन्थ्यो । उहाँका…

विहान ७ बजेबाट मतदान शुरु हुदै

आज देशभर प्रतिनिधि सभाको निर्वाचन हुन हुदैछ । मतदान विहान ७ बजेबाट शुरु हुने बताइएको छ । निर्वाचनका लागि विहान सबेरैदेखि मतदाताहरु सम्बनधित मतदान केन्द्रमा लाइनमा बसेका छन् । विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदाता नामावलीमा नाम भएको मतदाताले…

शान्तिपूर्वक निर्वाचन बहिस्कार गर्न पाउने राजनीतिक अधिकार हो : सर्वोच्च अदालत

सर्वोच्च अदालतले शान्तिपूर्वक निर्वाचन बहिस्र्कार गर्न पाउने राजनीतिक अधिकार भएको व्याख्या गरेको छ । थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई विना कारण गैरकानूनी रुपमा पक्राउ गरि थुनामा राखेकाले उहाँलाई थुना मुक्त गर्न माग गरि अधिवक्ता रुपेश कट्टेलले दायर…

नेकपा अध्यक्ष ऋषिराम कट्टेल रिहा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल आज साझ रिहा हुनुभएको छ । आज बसेको सर्वोच्च अदालतका न्यायधीशद्वय हरि फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजालासले उहाँलाई रिहा गर्ने आदेश जारी गरे बमोजिम सर्वोच्च अदालतका सह-रजिष्टार अर्जुनप्रसाद कोइरालाको रोहबरमा रिहा गरिएको बताइएको…

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले थप्यो सहकारी दर्ता अभिलेखीकरणको समय

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारीको दर्ता अभिलेखीकरण गर्ने समय २०८२ चैत्र १७ गतेसम्म थप गरेको छ । सो प्राधिकरणको यही फाल्गुण ९ गतेको निर्णय अनुसार उक्त समयावधि थप गरेको आज जारी भएको सूचनामा उल्लेख…