संघीय संसदको हिउदे अधिवेशन अन्त

नेपाल सरकारले जारी गरेका ६ मध्ये ५ पटा अध्यादेश तथा ती अध्यादेशलाई प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयक दुबै सदनबाट पारित गरि संघीय संसदको हिउदे अधिवेशन आजबाट अन्त भएको छ । यही चैत्र १८ गते नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति…