Category समाचार

महिनावारी हुँदा महिलाले बिदा पाउनु पर्ने माग बढ्दै

काठमाडौं/ स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा कार्यस्थलमा महिलाको सुरक्षा र महिनावारी हुँदा महिलाले बिदा पाउनु पर्ने विषय सघन ढंगबाट सतहमा आएको छ । यो विषयमाथि धेरै पहिलेदेखि नै छलफल हुदै आएको छ । यसैलाई महिला अधिकारकर्मी र महिला संगठनका…

चुनाव चिन्ह पाएसँगै मत माग्दै उम्मेद्वारहरु

काठमाडौं/ निर्वाचन आयोगले शनिबार चुनाव चिन्ह प्रदान गरेसँगै आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी मनोनयन गरेका स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका उम्मेद्वारहरु सहयोगीहरुको साथमा मतदाताहरुको घर-घरमा पुगेर मत माग्न थालेका छन् ‌। देशभर विभिन्न पदमा उम्मेद्वारी मनोनयन…

मनाइयो१३३औं मजदुर दिवस, समस्यामा मजदुर

काठमाडौं/ आज १३३औं मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । मजदुर दिवसको उपलक्ष्यमा बिगतका वर्षहरुमा झैं यस वर्ष पनि आज सरकारले सार्वजनिक बिदा थियो । यो दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी , उप-राष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री तथा…

प्रहरी महानिरीक्षकमा सिंह र अर्याल , एआईजीद्वय पोखरेल र थापा असन्तुष्ट

काठमाडौं/ नेपाल सरकार, मन्त्रीपरिषदले आज नेपाल प्रहरीको रिक्त महानिरीक्षकमा अतिरिक्त प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह र भोलिदेखि रिक्त हुने ससस्त्र प्रहरी बलको महानिरीक्षकमा अतिरिक्त प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ । २०५४ सालमा प्रहरी सेवा प्रवेश गरेका अर्यालले २०८३…

सहमती विपरीत उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिनसत्ता गठबन्धनको निर्देशन

काठमाडौं/ सत्ता गठबन्धनका पाँच दलले यस अघिको सहमती विपरीत ६ वटा महानगरपालिका र ११ वटा उप-महानगरपालिकाका उम्मेद्वारहरुलाई आफ्नो उम्मेद्वारी फिर्ता लिन निर्देशन गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उक्त गठबन्धनमा रहेका दलहरुका शीर्ष नेताहरुको बैठकले ३ बुँदे…

बागी उम्मेद्वारहरुको उम्मेद्वारी फिर्ता गराउने प्रयास गर्दै दलहरु

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरुका आधिकारिक उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिएका बागी उम्मेद्वारहरुको उम्मेद्वारी फिर्ता गराउन राजनीतिक दलहरुका नेताहरुले प्रयास गरिरहेको देखिएको छ । आज एक दिन मात्र उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले…

राष्ट्रिय सहकारी बैंक लि.द्वारा नयाँ व्याजदर निर्धारण

ललितपुर/ राष्ट्रिय सहकारी बैंक लि.ले आजबाट नयाँ व्याजदर लागू गरेको जनाएको छ । जसअनुसार बैंकले बचततर्फ ४.५० प्रतिशतदेखि १३.५० प्रतिशतसम्म र कर्जातर्फ ११ प्रतिशत देखि १३.७५ प्रतिशतसम्म व्याजदर निर्धारण गरेको जनाएको छ । घर घडेरी खरीद तथा भवन निर्माण कर्जाको…

स्थानीय तहको निर्वाचनको विषयले विप्लव नेकपा विभाजन

काठमाडौं/ स्थानीय तहको निर्वाचनको विषयले विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ । सो पार्टीका महासचिव विप्लवको अध्यक्षता र प्रवक्ता प्रकाण्ड सहितका नेताहरुको उपस्थितिमा आज बिहान कपिलवस्तुको शिवगढीमा बसेको सो पार्टीको बैठकले पार्टीका नेताद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई…

जेठदेखि आइतबार पनि सार्वजनिक बिदा

काठमाडौं / आउदो जेठदेखि शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने नेपाल सरकार, मन्त्रीपरिषदको निर्णय…

स्थानीय तहको निर्वाचन नजिकिएसँगै माला र खादाको व्यापार मालामाल

काठमाडौं/ स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै माला र खादाको व्यापार बढेको देखिएको छ । निर्वाचनमा विभिन्न पदका अधिकांश उम्मेद्वारहरु माला र खादा लगाएर सार्वजनिक स्थलमा जान थालेपछि आफ्नो व्यापारमा केही बृद्धि भएको खादा र माला व्यापारीहरुले बताएका छन् । देशभरका…