Category समाचार

फटाहाहरुले खरानीले आगो छ‍ोपे जसरी छोपेका पुष्पलालको विचार जनसमक्ष पु-याउनुपर्छ

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको फोटो बोक्ने तर पुष्पलालका विचारलाई आत्मसाथ गर्नुको साटो भ्रष्टिकरण गरेर पुष्पलालको अपमान गर्ने कार्य भइरहेको ४६औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल विचार प्रवर्द्धन केन्द्रले काठमाडौं र चितवनमा २०८१ श्रावण ७ गते आयोजना गरेको कार्यक्रमका…

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लुम्बिनी प्रदेश सभा दलका उपनेता आचार्य नियुक्त, गिरी हिस्स

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का लुम्बिनी प्रदेश सभा दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । नेकपा (एमाले) र नेपाली काग्रेसका गरि ५६ जना लुम्बिनी प्रदेश सभा सदस्यको समर्थनमा आचार्यले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दावी…

वीपी कोइरालाको ४२औं स्मृति दिवस

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस , वीपी कांग्रेस लगायतले विभिन्न कार्यक्रम गरेर वीपी कोइरालाको नेपाली राजनीति , समाज र साहित्यमा पु-याएको योगदानको स्मरण गरिरहेका छन । उहाँको योगदानको प्रजातान्त्रिक…

प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाका १८८ सांसदको समर्थन

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधि सभाबाट केहीबेर अगाडि विश्वासको मत लिनुभएको छ । आज बसृेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरे बाहेक उपस्थित २६३ सांसदमध्ये १८८ सांसदले प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको पक्षमा मत दिए भने ७४ जना सांसदले विपक्षमा…

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा, बागमतीमा बहादुर र लुम्बिनीमा लीला मुख्यामन्त्री !

आज विश्वासको मत लिने तयारी गरेका बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्मरकट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सम्बन्धित प्रदेश सभाबाट विश्वासको मत लिनु अगावै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । पदबाट राजीनामा दिनु अघि बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेल बागमती प्रदेश…

सेयर बजारमा उछाल

खेमराज खतिवडा आज पनि सेयर बजारमा उछाल आयो । ६१.६१ अंकले बृद्धि भएर सेयर बजार २४८५.९५ अंकमा पुगेर रोकिएको छ । शुरुमा बजारमा केही गिरावट आएपनि त्यसको केही छिनपछि नै बजारमा सुधार आएको थियो । आज सबैजसो समूहमा वृद्धि भएपनि…

अस्तित्वको खोजी

भौगोलिक विभिन्नताले मानिस विभिन्न रङ्ग, वर्ण तथा अनेक संस्कृति र परम्परामा विभाजित छ । मेसोपोटामिया, नाइल, इन्दस (सिन्ध) र ह्वाङ्हो आदि विश्वका प्राचीन प्रमुख सभ्यता मानिन्छन् । प्रत्येक सभ्यताका आ-आफ्ना रीतिरिवाज, धर्म, संस्कृति र परम्परा छन् । अनि आफ्नै भाषा…

ख्वप साकोेसको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिको आयोजनामा २०८१ साउन ५ गते शनिबार महिला गोला समूहको बनभोज कार्यक्रम कमलविनायक पिकनिक स्पोटमा सम्पन भयो । कार्यक्रममा नेमकिपाकी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सृजना…

नेकपा उपाध्यक्ष डा.शम्भु कट्टेललाई पितृ शोक

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष डा.शम्भु कट्टेललाई पितृ शोक परेको छ । उहाँ पिताको हिजो १०४ वर्षको उमेर निधन भएको छ । जीवित ४ छोरा र १ छोरीका पिता दिवंगत कट्टेलको परिवार नुवाकोटबाट बसाइँ सरेर चितवनमा बसोबास गर्दै…

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिदै

नेपाली कांग्रेस, जसपा र लोसपाको समर्थनमा नेपालको संविधान,२०७२ को धारा ७६(२) अनुसार गत असार ३० गते चौथो पटक प्रधानमन्त्री बनेका नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिन लाग्नुभएको छ ।…