सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापा पक्षलाई वैधानिकता दिदा देउवा-खड्का पक्ष मौन

शुक्रबार साझ सर्वोच्च अदालतले गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यहाँबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समिति वैधानिक रहेको भनी निर्वाचन आयोग नेपालले यस अघि गरेको निर्णयलाई सदर गरेसँगै नेपाली कांग्रेस भित्रको आधिकारिता विवाद…













