जसपाबाट विद्रोह गरेका ६ नेता नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

आईतबार अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट विद्रोह गरेका ६ नेता नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । आउने बिहीबार काठमाडौमा नेपाली कम्युनिष्ट पार्टी र जसपाबाट विद्रोह गरेको सो समूह बीच एकता हुने बताइएको छ । २०६९ सालमा संघीय…













