Category राजनीति

नेकपा (एस)का पोलिटव्युरो सदस्य विदुर सापकोटाप्रति अन्तिम श्रद्धाञ्जली

उपचारको क्रममा हेल्पिङ ह्याण्ड्स हस्पिटलमा आज विहान ३:५० बजे निधन भएका नेकपा (एस)का पोलिटव्युरो सदस्य तथा बागमती प्रदेश कमिटीका सह-इञ्चार्ज एवं दोश्रो संविधान सभाका सदस्य विदुर सापकोटालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । काठमाडौंको आलोकनगरमा रहेको नेकपा (एस)को केन्द्रीय कार्यालय परिसरमा…

नयाँ पत्रिका राष्ट्रिय दैनिकलाई कारबाही गर्न गृह मन्त्री लेखकको निर्देशन

आफ्नो नाम जोडेर झुठो समाचार प्रकाशन गरेको भन्दै गृह मन्त्री रमेश लेखकले सो पत्रिकामाथि अनुसन्धान गरी कारबाही प्रहरीलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन् तिवारीले मंगलबार जारी गरेको विज्ञप्तिमा मिति २०८१ माघ २२ गतेको नयाँ पत्रिका…

आजबाट संघीय संसदको हिउदे अधिवेशन शुरु हुने

आजबाट संघीय संंसदको हिउदे अधिवेशन शुरु हुदैछ । विधायन अधिवेशन पनि भनिने यो हिउदे अधिवेशनममा सरकारले गत महिना जारी गरेको अध्यादेशहरुलाई प्रतिस्थापन विधेयकमार्फत द्रूत बाटोबाट पारित गर्ने रणनीति लिएको छ । यसबारेमा नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले निर्णय गरेको जनाइएको छ…

पुष्पलालको विचारको जगमा टेकेर अगाडि बढ्नुपर्छ

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले अगाडि सार्नुभएको विचारको जगमा टेकेर नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढाउनु पर्नेमा पुष्पलाल विचार प्रवर्धन केन्द्रले २०८१ माघ ४ गते शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा आयोजना गरेक‍ो “कमरेड पुष्पलाल र नेपाली कम्युनिष्ट आन्दोलनको अबको बाटो”…

ने.वि. संघमा किचलो

नेपाल विद्यार्थी संघ भित्र किचलो देखिएको छ । सो संघले क्रियाशील सदस्यता वितरण शुरु गरेसँगै विवाद सतहमा आएको कतिपय जानकारहरुको भनाई छ । उक्त संघकी केन्द्रीय सदस्य प्रेमिका रानमगरले अध्यक्ष दुजाङ शेर्पा आर्थिक अनियमितता लगायतमा सम्लग्न रहेको भन्दै प्रेस विज्ञप्ति…

नवनियुक्त ५ राजदूतले लिए राष्ट्रपतिबाट सपथ, धरानका मेयर राईले मागे विकास गर्न अनुमती

५ देशका लागि नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विकास गर्न पाउँ भनी धरानका मेयर राईले प्रधानमन्त्रीसँग मागे अनुमती धरान उप-महानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले विकास गर्न पाउँ…

आज १३२औं माओ दिवस मनाइदै

आज चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा विश्व सर्वहारा वर्गीय आन्दोलनका नेता माओत्से तुङको १३२औं जन्मदिनको अवसरमा माओको य‍ोगदानको स्मरण भइरहेको छ । सन् १८९३ डिसेम्बर २६ मा जन्मेर सन् १९७६ सेप्टेवर ९ मा अस्ताएका माओको नेतृत्वमा सन् १९४९ अक्टोबर १…

कञ्चनपुरमा भारतीय पक्षले गरेको नेपाली भूमि अतिक्रमणको पूर्व प्रधानमन्त्री खनालको विरोध

नेकपा (एस)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कञ्चनपुरमा रहेको नेपाल -भारत सीमा स्तम्भ २७ र २८ को वीचमा रहेको शुक्लाफाँटा क्षेत्रको करिव १,००० बिघा (करिव ६६७ हेक्टर) नेपाली भूमि भारतीय पक्षले कब्जा गरेर खेतीपाती गरेको कार्यको विरोध गर्नुभएको…

रवि लामिछाने सांसद पदबाट निलम्बन

कास्की जिल्ला प्रहरी कार्यालय, पोखराको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्वन भएको छ । सो कुरा संघीय संसद प्रतिनिधि सभाले आज जारी गरेको सूचनापत्रमा उल्लेख छ । आजै रास्वपाका नेताहरुले आफ्ना सभापति लामिछानेको सांसद पद निलम्वन नगर्न…

पी.एल. सिंहको निधनक‍ो शोकमा नेपाली कांग्रेसले झण्डा आधा झुकाउने

गएराती १ बजे काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा ८८ वर्षको उमेरमा निधन भएका पूर्व जनसंख्या तथा वातावरण मन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर प्रेमलाल सिंहको निधनको शोकमा ३ दिन नेपाली कांग्रेसले झण्डा आधा झुकाउने भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा य‍‍ोगदान…