Category राजनीति

४ कम्युनिष्ट पार्टीले आज संयुक्त विरोध सभा गर्दै

नेपाल कम्युनिष्ट पार्टी सहितका ४ कम्युनिष्ट पार्टीले आज दिउसो देशभर संयुक्त विरोध सभा गर्ने जनाएका छन् । यसैक्रममा आज दिउसो ती दलहरुले काठमाडौंको रत्नपार्क-शान्तिबाटिकामा विरोध सभा आयोजना गर्न लागेको जनाएका छन् । उक्त विरोध सभालाई ती दलहरुका शीर्ष नेताहरुले सम्बोधन…

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गरिदै

बिगत केही दिनयता विरामी भएर ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत सांसद समेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थलाभको कामना गरिदै छ । स्वास्थ्य उपचारमा थप समस्या उत्पन्न भएपछि अहिले नेता गिरीको स्वास्थ्य उपचारमा भेण्टिलेटरको सहयोग लिएको बताइएको छ ।…

प्रतिनिधि सभाबाट नागरिकता विधेयक पुन: जस्ताको तस्तै पारित

गत आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देश सहित फिर्ता पठाएको नागरिकता पहिलो संशोधन विधेयक ,२०७९ लाई आज बसेको प्रतिनिधि सभाको बैठकले पुन: जस्ताको तस्तै पारित गरेको छ । १९५ जना सांसद उपस्थित रहेको प्रतिनिधि सभाको बैठकमा मत विभाजन गरी सो विधेयक…

४ कम्युनिष्ट पार्टीले बुझाए प्र.जि.अ.हरु मार्फत सरकारलाई मागपत्र

विभिन्न माग राखी सडक संघर्ष गरिरहेका ४ कम्युनिष्ट पार्टीले बुधबार जिल्ला प्रशासन कार्यालयहररुका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ४ बुँदे मागपत्र बुझाएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ,…

नेकपा (माके) र नेकपा(एस) बीच एकता !

सरकारमा रहेका नेकपा (माके) र नेकपा (एस) बीच पार्टी एकताको पहल भइरहेको जनाइएको छ । नेकपा (एस)ले एकताका लागि संयोजन समिति बनाउने बुधबार निर्णय गरिएको बताइएको छ । यसैगरी नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एस)सँग एकताको लागि…

नागरिकताको समस्या अविलम्व समाधान गर्नुपर्छ : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अब पुन: समस्या उत्पन्न नहुने गरी नेपालमा नागरिकताको समस्या अविलम्व समाधान गर्नुपर्छ’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले नेपाली नागरिकताको प्रमाण-पत्र लिन योग्य धेरै जनाले नेपाली नागरिकताको प्रमाण-पत्र नपाउदा राज्यले प्रवाह गर्ने विभिन्न…

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक पुनर्विचारका लागि संघीय संसदमा फिर्ता

राप्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदनबाट पारित भई सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रमाणित भई नेपालको संविधान,२०७२ को धारा ११३को उप-धारा (२) बमोजिम आफू समक्ष प्रमाणिकरणका लागि नेपालको नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक पुनर्विचारका लागि फिर्ता पठाउनु भएको…

फोहोर नउठ्दा हैजा फैलिने हो कि भन्ने त्रासमा काठमाडौंबासी

बिगत केही दिनदेखि सडक , गल्ली तथा घरघरमा थुप्रिएको फोहोर नउठेपछि यही फोहोरका कारण हैजा फैलिने पो हो कि भन्ने काठमाडौंबासीहरुमा त्रास बढ्न थालेको देखिएको छ । बर्षातको समयको भएकोले सडकमा थुप्रिएको फोहोरबाट हैजा फैलिने हो कि भन्ने डर लाग्न…

४ कम्युनिष्ट पार्टीले भदौ ७ गते नेपाल बन्द गर्ने

एमसीसी (MCC) र एसपीपी (SPP)को खारेजी लगायतका राष्ट्रिय स्वाधिनता , अग्रगमन र जनजीवीकासँग सम्बन्धी बिभिन्न माग राखी सडक संघर्ष गरिरहेका ४ कम्युनिष्ट पार्टीले नेपाल बन्दसम्मका संघर्षका कार्यक्रम घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल…

नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा वीचको सहमती कार्यान्वयन गर्न माग

काठमाडौं/ पूर्ववर्ती खड्गप्रसाद शर्मा ओली नेत‌त्वको नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वीच भएको ३ बुँदे सहमती अक्षरस: कार्यान्वयन हुनुपर्ने माग नागरिकहरुबाट भइरहेको छ । सोमबार उक्त सहमती विपरीत सो पार्टीका महासचिव विप्लव सहितका नेताहरुलाई ललितपुर जिल्ला अदालतले…